© 2026
प्रदेश सरकारको ढुकुटी रित्तिँदै
लमही, ०५ भदौ । लुम्बिनी प्रदेश सरकारको २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीहरूलाई विशेष सेवासुबिधा उपलब्ध गराउने निर्णय गरेको थियो। यस निर्णयले निवर्तमान मुख्यमन्त्री र सभामुखलाई समेट्दै, उनीहरूलाई...