Butwal Today

हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔँ: प्रधानमन्त्री

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रकोसमेत रक्षा गर्नेगरी एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण...