© 2026
नदीजन्य पदार्थ उत्खननमा विवाद, तिलोत्तमाले सीमा मिचेको बुटवल उपमहानगरको आरोप
बुटवल, २७ वैशाख । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा रुपन्देहीका दुई पालिकाबीच विवाद भएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तिनाउ नदीमा तिलोत्तमाले ठेक्का लगाएर उत्खनन्...
