Butwal Today

समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक

काठमाडौँ । समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक लगाइएको छ । स्थानीय तहहरूले समायोजन भएर गएका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसमा रोक लगाएको...