Butwal Today

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, १३ असोज । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति जुटेको हो। सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको...