© 2026
सरकार हरेक क्षेत्रमा असफल भयो : विष्णु पौडेल
काठमाडौँ, १६ कात्तिक । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको बताएका छन्। बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले सरकारको कारणले...
