© 2026
कांग्रेसको क्रियाशील सदस्यता अब अनलाइनमै, कार्ड वितरण जिल्लाबाटै
काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अब अनलाइनबाटै पार्टी सदस्य दिने भएको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको...