Butwal Today

प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौँ । चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौँस्थिित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी धनुषा (जनकपुर) पुर्‍याइएका सिरोहिया...