Butwal Today

इश्वरी भण्डारीको फुलखेतीमा विध्वंश मच्चाउँदै चितुवा (भिडियोसहित)

बुटवल, २८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का पुष्प व्यवसायी इश्वरी भण्डारी एक महिनायता तनावमा छन् । ८ कट्ठा जग्गामा बेमौसमी फूल खेती लगाएका उनी चितुवाका कारण तनावमा परेका हुन्...