Butwal Today

सहिदको संख्या १४ हजार ६८० पुग्यो

काठमाडौँ । नेपालमा सहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो।...