Butwal Today

नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा निकालियो मोटरसाईकल रयाली

बुटवल, २७ कार्तिक ।  रुपन्देहीमा एक दर्जन बढी नेवार संघसंस्थाहरुले सामुहिक रुपमा यो वर्षदेखि नेपाल सम्वत मनाउदै छन । नेवा पुच, नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा ‘नेवा समाज...