Butwal Today

बीमा पहुँचमा छैनन् प्रदेशका ८१ प्रतिशत जनता

बुटवल, २२ असोज । सरकारले बीमा सम्बन्धी यथेष्ट नीति नल्याउँदा र बीमा कम्पनीहरू बाट बीमा दाबी भुक्तानी सहज रूपमा नपाउँदा बीमा प्रति ठूलो जनसंख्या पहुँच बाहिर रहेको पाइएको छ । देशमा सबैभन्दा...