Butwal Today

वन अधिकृत मिश्रामाथि गम्भीर लापरबाहीको आरोप, प्रारम्भिक प्रतिवेदन बुझाइयो

जितपुर (कपिलवस्तु), १ कात्तिक । मायादेवी साझेदारी वनअन्तर्गत कोठी पिपरा प्लटबाट अवैध रूपमा काठ निकासी गरेको आरोपमा तानिएका सव–डिभिजन वन कार्यालय पिपराका वन अधिकृत मोहन मिश्रासम्बन्धी छानबिन समितिले आफ्नो प्रारम्भिक...