Butwal Today

इरानमा विरोध प्रदर्शनमा हिंसा जारी, ३६ जनाको मृत्यु

काठमाडौँ । इरानमा पछिल्लो १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) का अनुसार मृतकमध्ये ३४ जना प्रदर्शनकारी...