© 2026
सुशासनदेखि सहकार्यसम्म : मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधिबिच लुम्बिनीको नयाँ दिशातर्फ संवाद
लमही, ११ कार्तिक । लुम्बिनी प्रदेशको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंगलबार बिहान विशेष अन्तरक्रियाको केन्द्र बन्यो । सुशासन र विकास सहकार्यका विषयमा केन्द्रित यो भेटवार्तामा प्रदेशका मुख्यमन्त्री दूतावासका सुशासन...
