© 2026
बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो, १५ दिनभित्र माग पुरा गर्ने कुलमानको प्रतिबद्धता
काठमान्डौ, १६ कार्तिक । चार दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको बञ्चरेडाँडा ल्याण्डफिल साइट आज पुनः खुलेको छ । सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल...
