Butwal Today

गगन थापाले राखे पुस १६ देखि १९ मा नियमित महाधिवेशन गर्ने प्रस्ताव

 काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका...