© 2026
रसुवामा बेपत्ता नेपालीमध्ये अधिकांश श्रमिक (नामावली)
काठमाडौं, २४ असार। रसुवाको टिमुरे क्षेत्रमा मंगलबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले मानवीय र भौतिक क्षति दुवै गराएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, भन्सार यार्डमा काम गर्ने...
