© 2026
उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने
बाँके, ५ पुस । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्नका लागि उपमेयर पदबाट राजीनामा दिएर फागुन २१ गते...
