© 2026
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो। महरा विद्युतीय चुरोट (भेप)...
