ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

बाख्रापालनबाट मासिक १५ हजार

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरुवा सुन्दरनगर बस्ने ५५ वर्षिय कृष्णकान्त शर्माले बाख्रापालनबाट मासिक १५ हजार आम्दानी गर्दै आएका छन् । वि.सं. २०६५ सालमा ५ हजारको लगानीमा सुरु गरेका शर्माले मरासिनी बाख्रा नामक फार्म सञ्चालन गर्दै आएका छन् । सानो लगानीमा सुरु गरेका उनले २०७३ सालमा साढे ११ कठ्ठा क्षेत्रफलमा करिब १५ लाख लागतमा फार्म नै निर्माण गरि उक्त ब्यवसाय सञ्चालन गरेका हुन् । शर्माको फर्ममा अहिले ५२ वटा बाख्रा रहेका छन् । शर्माको बाख्रा फर्ममा बाख्रा खरिदका लागी दाङ, नेपालगञ्ज, अर्घाखाँची लगायत ठाउँबाट आउने गरेको शर्माले बताएका छन् । बाख्रापालनबाटै आफ्नो दैनिक जीवन चलेको उनको भनाइ छ ।
शर्माले अहिले सम्म बाख्रा पालनका लागि कुनै अनुदान नपाएको गुनासो गरेका छन् । कृषि क्षेत्र अन्तर्गत पशुपालन क्षेत्रमा कृषकलाई प्रोत्साहीत हुने खालका कार्यक्रम त्यति प्रभावकारी नभएको उनले टिप्पणी गरेका छन् । बेरोजगारी समस्यालाई हल गर्न र आर्थिक क्रान्ति ल्याउन पशुपालनको पनि महŒवपूर्ण भूमिका रहने हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको शर्माले बताएका छन् । सरकारले सबै भन्दा बढि बजेट कृषि क्षेत्रमा लगायता पनि कृषि अनुदान नपाएको कृषक तथा पशुपालकको गुनासो रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?