ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
मुख्य खबर

शैक्षिक सुधारमा सुस्ता सरकार

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

नवलपरासी,जेठ
शैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम गर्नमा गाउपालिकाले अग्रसरता देखाएको हो । आजको शैक्षिक लगानीले भोलीको नागरिकको जिवनस्तर तथा असल नागरिकको परिकल्पना गर्न सक्ने हुदा शिक्षालाई केन्द्रमा राखी काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाउपालिकालाई नै नेपालको संविधान २०७२ को अनुसुचिमा माध्यमिक तहको शिक्षालाई गाउपालिकाको एकल सुचिमा राखिएको हुदा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भई रहेको उनले जनाए । माध्यमिक तहको शिक्षा स्थानिय तहको एकल सुचिमा छ,उनले भने,संविधानको कार्यान्वयन र नागरिकको शिक्षा पाउने मौलिक अधिकारलाई अनुभुति गराउने स्थानिय तहकै जिम्मेवारी भित्र पर्छ । अन्य क्षेत्रमा प्रदेश सरकार तथा संघिय सरकारको साझा कार्यहरु भए पनि माध्यमिक तहको शिक्षाको सबै अधिकार स्थानिय सरकारको सुचिमा रहेको हुदा पहिलो प्राथमिकतामा राखी काम गर्नु पहिलो कर्तब्य भएको उनको भनाई थियो ।

शिक्षाको जग विद्यालयमा नया भर्नासँगै प्राथमिक तह र आधारभुत तहलाई बलियो बनाइयो भन्ने मात्र माध्यमिक तहमा स्तरिय परिणाम ल्याउन सकिन्छ । त्यही भएर अहिले गाउपालिकाको आफ्नो स्रोत र सामथ्र्यले भ्याएसम्म प्राथमिक तथा आधारभुतलाई शिक्षालाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । आईतवार प्राथमिक तथा आधारभुत तह र माध्यमिक तहका शिक्षकहरुलाई चार÷चार दिने विषयगत क्षमता विकास कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख प्रशासकिय अधिकृत पौडेलले शिक्षक हुनुमा गौरव महशुस गरेर काम गर्न समेत आग्रह गरेका थिए । आवश्यक क्षमता विकास,प्रविधिगत क्षमताका लागि तालिम,शिप क्षमताका लागि गाउपालिका लगानी गर्न तयार छ,उनले शिक्षकहरुलाई आग्रह गर्दै भने,तर शिक्षकहरु पनि आफ्नो पेशा,कर्तब्य प्रति इमानदार भई कर्तब्य निष्ठाका साथ काम गर्नु पर्छ । मानिसको जन्म पाउने अध्यात्मिक हिसाबले पनि दुलर्भ कुरा हो,त्यसमा पनि मानिस भित्रै गुरु भएर शिक्षा,ज्ञान वितरण गर्नु,मानिसलाई सदमार्ग देखाउन पाउने जिम्मेवारी पाउनु अति दुर्लभ हो ।

गुरु वर्गको रुपमा सम्मान पाउने अवसर मात्र शिक्षकलाई छ,उनले भने,त्यो अवसरलाई शिक्षक भएर काम गर्नेले अधिक्तम उपयोग गुर्न पर्छ । शिक्षा बाड्न पाउनु भन्दा अरु कुनै ठूलो धर्म हुदैन् । आजिविकाका अन्य थुप्रै आधारहरु छन्,तर शिक्षण गरेर आजिविका गर्न पाउनु ठूलो भाग्यकै कुरा भएको उनको भनाई थियो । प्रमुख प्रशाकिय अधिकृत पौडेल पनि शिक्षणको अनुभुति गरेर अहिले प्रशासनिक क्षेत्रमा काम गर्दै आएको हुदा शिक्षा पेशामा हुने समस्य,चुनौती र अवसरलाई नजिकबाटै अनुभव गरेको र अनुभवको आधारमा उनले शिक्षण पेशा एउटा गर्वान्वित पेश भएको बताए । गाउपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने खालको कार्य होस वा शिक्षकलाई लगानी गर्नु पर्ने कार्य होस,त्यसमा पछि पर्दैन,तर शिक्षकहरुले पनि आफ्नो इच्छा शतिm देखाएर काम गर्नु पर्ने उनले औल्याएका थिए । गाउपालिकाले अहिले विषयगत रुपमा क्षमता वृद्धि गर्ने देखी लिएर प्राविधिक क्षेत्रमा पनि दक्ष बनाउनका लागि सबै शिक्षकलाई चालिस दिइने कम्प्युटर तालिम दिलाउने कार्य गर्दै आएको छ । सरकारबाट यतिको लगानी हुदा पनि कक्षा ८ का विद्यार्थीले चाहे जतिको नतिजा ल्याउन नसक्नुमा उनले दुःख ब्यतm गरेका थिए ।

कोरोनो महामारीका कारण पनि धेरै बालबालिकाको शैक्षिक गति घाइते बनेको अवस्था छ । उनीहरुलाई नियमित पठन पाठनसँगै उपचार स्वरुप मलम लगाउदै अति नै कोमल भावले थप शिक्षण गर्नु पर्ने आवश्यकता पनि दर्शाएका थिए । गाउपालिकाले अहिले सम्भवतः जिल्लाकै पहिलो डिजिटल शैक्षिक प्रोफाईल पनि बनाई दिएको शिक्षा शाखा प्रमुख चन्द्र ठाडामगरले बताए । ति प्रोफाईल जुन सबैले इन्टरनेट मार्फत जहाँसुकैबाट सो प्रोफाईल हेर्दै त्यसको आधारमा आफ्नो योजना बनाउन सक्ने अवस्था पनि सृजना गरिदिएको छ । भौतिक पुर्वाधार तर्फ केही साधानस्रोतको कमीले पुरा गर्ने अवस्था नभए पनि स्थानिय स्रोतको परिचालन गर्न समेत शिक्षकहरु स्थानिय विद्यालय ब्यवस्थापन समिति र वार्डकार्यालयसँग मिलेर काम गर्न गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%