© २०२३
जिल्ला प्रशासन कार्यालय बाँकेले आर्थिक वर्ष २०७४र०७५ मा ६ हजार १ सय ३३ राहादानी बितरण गरेको छ । बैदेशिक रोजजगारीका कारण राहादानी लिनेको संख्या हरेक वर्ष बढ््दैछ । पछिल्लो समय बैदेशिक शिक्षाका लागि पनि राहादानी बनाउने क्रम बढेको छ ।
एक वर्षको अवधीमा ६ हजार १ सय ९३ जनालाईनागरिकताको प्रतिलिपिका साथै ६ हजार १ सय ३३ लाई राहदानीको वितरण तथासिफारिस गरेको जानकारी दिए । यसमा ४ हजार ७ सय ९४ जिल्लाप्रशासनकार्यालय बाट र १ हजार २ सय ५६ थान ईलाकाप्रशासनकार्यालय कोहलपुरबाट सिफारिस भएका छन् । यसैगरी २ हजार २ सय ६५ थान द्रुत सेवाको राहदानीसिफारिस रहेको छ ।
यस्तै ८ सयलाई बैबाहिकअंगिकृत नागरिकताबितरण गरेको जनाएको छ ।बाँकेकाप्रमुखजिल्लाअधिकारी रमेशकुमार केसीले गतआर्थिक वर्षको साउनदेखि असारसम्मकार्यालय र मातहातका ईलाकाप्रशासनकार्यालयबाट गरी १६ हजार ४ सय ५१ जनालाई नागरिकतावितरण गर्दा तीमध्ये बैबाहीकअंगिकृत नागरिकता ८ सयलाई वितरण गरेको जनाकारी दिए ।
उनले भने–‘साउनदेखि असारसम्मजिल्लाप्रशाशनकार्यालय बाँकेबाट बंशजको आधारमा ८ हजार ६ सय ५६ र बैबाहिकअंगिकृत ७ सय २५, ईलाकाप्रशासनकार्यालय नरैनापुरबाट १ हजार ६ सय बंशज र बैबाहिकआंगिकृत ५०, ईलाकाप्रशासनकार्यालय कोहलपुरबाट बैबाहिकअंगिकृत २५, बंशज ५ हजार ४ सय ७० जनालाई बितरण गरिएको छ ।’
बैवाहिकअंगीकृतको नागरिकतापाउन सहजभएको प्रशासनले जनाएको छ ।प्रजिअ केसीले सो अवधीमा ३ करोड ११ लाख ६१ हजार ७ सय २९ रुपैया ५५ पैसा राजश्व संकलन गरेको जानकारी दिए । उनले भने–‘रहदानीसिफारिसबाट २ करोड ९२ लाख २५ हजार, संस्थादर्ता नविकरणबाट ५ लाख,२ हजार ६ सय ५०, हातहतियार नविकरणबाट १ लाख ८० हजार ७ सय र न्यायिक दस्तुरबाट १२ लाख ३८ हजार २ सय ७९ र परीक्षा दस्तुर १५ हजार १ सय रुपैयाँ राजस्व उठाउन सफलभएको छ ।’
उनले गतवर्ष बजार अनूगमनलाई प्रभावकारी बनाउदै कालोबजारी नियन्त्रणका लागिउल्लेखनियकामभएको दावी गरे उनले भने–‘एक वर्षको अवधीमा७४ पटक बजार अनुगमनगर्दै कार्यालयबाट प्रवाहभएको सेवापनि सन्तोषजनकपाईएको छ ।’
प्रमुखजिल्लाअधिकारी केसीले कार्यालयमाकर्मचारी दरबन्दी रिक्तहुँदा दैनिक सेवाप्रवाहमा कठिनाई हुँदै आएको र यसको प्रभाव दैनिककामकाजकालागिआउने सेवाग्राहीलाई समेत प्रत्यक्ष पर्ने गरेको बताए ।
उनले जिल्लाप्रशासनकार्यालय बाँकेमा ३८ जनाकर्मचारीको दरबन्दी रहेकोमाहाल ३२ जनामात्रै कार्यरत रहेको जानकारी दिदै भने–‘ कुल दरबन्दीको २० प्रतिशतभन्दा बढि कर्मचारी दरबन्दी रिक्त भएपछि कार्यालयको दैनिककामकाजप्रभावितहुने गरेको छ ।’
उनले गतवर्ष नयाँ संस्थादर्ता ५३ र नविकरण २६८, पत्रिकानयाँदर्ता २, समेत गरी १४८ वटा, हातहतियार नामसारी मृत्युपछि १६, नविकरण ८२ थान, प्रमाणित तथासिफारिस २ हजार ५ सय ७५, विबाहदर्ता ९, नाबालक परिचयपत्र १८८ वितरण गरेको जानकारी दिए ।