ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

राहदानी बनाउँदै बिदेश जादै

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

जिल्ला प्रशासन कार्यालय बाँकेले आर्थिक वर्ष २०७४र०७५ मा ६ हजार १ सय ३३ राहादानी बितरण गरेको छ । बैदेशिक रोजजगारीका कारण राहादानी लिनेको संख्या हरेक वर्ष बढ््दैछ । पछिल्लो समय बैदेशिक शिक्षाका लागि पनि राहादानी बनाउने क्रम बढेको छ ।
एक वर्षको अवधीमा ६ हजार १ सय ९३ जनालाईनागरिकताको प्रतिलिपिका साथै ६ हजार १ सय ३३ लाई राहदानीको वितरण तथासिफारिस गरेको जानकारी दिए । यसमा ४ हजार ७ सय ९४ जिल्लाप्रशासनकार्यालय बाट र १ हजार २ सय ५६ थान ईलाकाप्रशासनकार्यालय कोहलपुरबाट सिफारिस भएका छन् । यसैगरी २ हजार २ सय ६५ थान द्रुत सेवाको राहदानीसिफारिस रहेको छ ।
यस्तै ८ सयलाई बैबाहिकअंगिकृत नागरिकताबितरण गरेको जनाएको छ ।बाँकेकाप्रमुखजिल्लाअधिकारी रमेशकुमार केसीले गतआर्थिक वर्षको साउनदेखि असारसम्मकार्यालय र मातहातका ईलाकाप्रशासनकार्यालयबाट गरी १६ हजार ४ सय ५१ जनालाई नागरिकतावितरण गर्दा तीमध्ये बैबाहीकअंगिकृत नागरिकता ८ सयलाई वितरण गरेको जनाकारी दिए ।
उनले भने–‘साउनदेखि असारसम्मजिल्लाप्रशाशनकार्यालय बाँकेबाट बंशजको आधारमा ८ हजार ६ सय ५६ र बैबाहिकअंगिकृत ७ सय २५, ईलाकाप्रशासनकार्यालय नरैनापुरबाट १ हजार ६ सय बंशज र बैबाहिकआंगिकृत ५०, ईलाकाप्रशासनकार्यालय कोहलपुरबाट बैबाहिकअंगिकृत २५, बंशज ५ हजार ४ सय ७० जनालाई बितरण गरिएको छ ।’
बैवाहिकअंगीकृतको नागरिकतापाउन सहजभएको प्रशासनले जनाएको छ ।प्रजिअ केसीले सो अवधीमा ३ करोड ११ लाख ६१ हजार ७ सय २९ रुपैया ५५ पैसा राजश्व संकलन गरेको जानकारी दिए । उनले भने–‘रहदानीसिफारिसबाट २ करोड ९२ लाख २५ हजार, संस्थादर्ता नविकरणबाट ५ लाख,२ हजार ६ सय ५०, हातहतियार नविकरणबाट १ लाख ८० हजार ७ सय र न्यायिक दस्तुरबाट १२ लाख ३८ हजार २ सय ७९ र परीक्षा दस्तुर १५ हजार १ सय रुपैयाँ राजस्व उठाउन सफलभएको छ ।’
उनले गतवर्ष बजार अनूगमनलाई प्रभावकारी बनाउदै कालोबजारी नियन्त्रणका लागिउल्लेखनियकामभएको दावी गरे उनले भने–‘एक वर्षको अवधीमा७४ पटक बजार अनुगमनगर्दै कार्यालयबाट प्रवाहभएको सेवापनि सन्तोषजनकपाईएको छ ।’
प्रमुखजिल्लाअधिकारी केसीले कार्यालयमाकर्मचारी दरबन्दी रिक्तहुँदा दैनिक सेवाप्रवाहमा कठिनाई हुँदै आएको र यसको प्रभाव दैनिककामकाजकालागिआउने सेवाग्राहीलाई समेत प्रत्यक्ष पर्ने गरेको बताए ।
उनले जिल्लाप्रशासनकार्यालय बाँकेमा ३८ जनाकर्मचारीको दरबन्दी रहेकोमाहाल ३२ जनामात्रै कार्यरत रहेको जानकारी दिदै भने–‘ कुल दरबन्दीको २० प्रतिशतभन्दा बढि कर्मचारी दरबन्दी रिक्त भएपछि कार्यालयको दैनिककामकाजप्रभावितहुने गरेको छ ।’
उनले गतवर्ष नयाँ संस्थादर्ता ५३ र नविकरण २६८, पत्रिकानयाँदर्ता २, समेत गरी १४८ वटा, हातहतियार नामसारी मृत्युपछि १६, नविकरण ८२ थान, प्रमाणित तथासिफारिस २ हजार ५ सय ७५, विबाहदर्ता ९, नाबालक परिचयपत्र १८८ वितरण गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?