ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

कृषि अनुसन्धान केन्द्र सम्भावनाको खोजी ः कृषि मन्त्री

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

 कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले कपिलवस्तु जिल्लामा कृषि अनुसन्धान केन्द्र संचालनको सम्भावना रहेकाले यसको खोजी भइरहेको बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा विहीबारदेखि शुरु भएको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै कृषि मन्त्री बलदेवले यस्तो बताएका हुन् । कपिलवस्तु जिल्ला नेपालको बीच भागमा पर्ने भएकोले यहाँ अनुसन्धानको रूपमा कृषि क्याम्पसको ठूलो आवश्यकता रहेको उद्घोष गरे । सो क्याम्पसमा सामान्य विषय पढाइ मात्र नभएर कृषिसँग सम्बन्धित हरेक प्रकारको अनुसन्धान केन्द्रको रूपमा चाहिएको बताए । यसका लागि सयौं विगहा जग्गा आवश्यक पर्ने भएकाले यसको खोजी भइरहेको समेत उनले उदृत गरे ।
जिल्लामा कृषि, पर्यटन र औद्योगिक करिडोरलाई व्यवस्थित गरी अगाडि सबैसँग संयोजन गरी अगाडि बढ्ने समेत उनले प्रतिबद्धता जाहेर गरे । चेम्बर अफ कमर्सका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले महोत्सवको सफलताको कामना गर्दै ब्यापारीको हितमा ब्यापार संघ सधै रहेको बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का सामाजिक बिकास समितिका सभापति प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डे, प्रदेशसभा सदस्य बिष्णु पन्थी, अर्जुन केसी, सहसराम यादव लगायतले महोत्सवको पूर्ण सफलताको कामना गरेका थिए ।
यसका साथै महोत्सव उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य बिमला घिमिरे, पूर्व संविधानसभा सदस्य बलराम अधिकारी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, नेपाली कांग्रेसका प्यार मोहम्मद, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।महोत्सवमा बिभिन्न कृषि स्टल, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, फोटो प्रदर्शनी, महिला र पुरुषको कुस्ती प्रतियोगिता, थारु नृत्य प्रतियोगिता तथा पाँचौ चन्द्रौटा डान्स आइडलको पनि प्रस्तुति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?