ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

कृषि अनुसन्धान केन्द्र सम्भावनाको खोजी ः कृषि मन्त्री

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

 कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले कपिलवस्तु जिल्लामा कृषि अनुसन्धान केन्द्र संचालनको सम्भावना रहेकाले यसको खोजी भइरहेको बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा विहीबारदेखि शुरु भएको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै कृषि मन्त्री बलदेवले यस्तो बताएका हुन् । कपिलवस्तु जिल्ला नेपालको बीच भागमा पर्ने भएकोले यहाँ अनुसन्धानको रूपमा कृषि क्याम्पसको ठूलो आवश्यकता रहेको उद्घोष गरे । सो क्याम्पसमा सामान्य विषय पढाइ मात्र नभएर कृषिसँग सम्बन्धित हरेक प्रकारको अनुसन्धान केन्द्रको रूपमा चाहिएको बताए । यसका लागि सयौं विगहा जग्गा आवश्यक पर्ने भएकाले यसको खोजी भइरहेको समेत उनले उदृत गरे ।
जिल्लामा कृषि, पर्यटन र औद्योगिक करिडोरलाई व्यवस्थित गरी अगाडि सबैसँग संयोजन गरी अगाडि बढ्ने समेत उनले प्रतिबद्धता जाहेर गरे । चेम्बर अफ कमर्सका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले महोत्सवको सफलताको कामना गर्दै ब्यापारीको हितमा ब्यापार संघ सधै रहेको बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का सामाजिक बिकास समितिका सभापति प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डे, प्रदेशसभा सदस्य बिष्णु पन्थी, अर्जुन केसी, सहसराम यादव लगायतले महोत्सवको पूर्ण सफलताको कामना गरेका थिए ।
यसका साथै महोत्सव उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य बिमला घिमिरे, पूर्व संविधानसभा सदस्य बलराम अधिकारी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, नेपाली कांग्रेसका प्यार मोहम्मद, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।महोत्सवमा बिभिन्न कृषि स्टल, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, फोटो प्रदर्शनी, महिला र पुरुषको कुस्ती प्रतियोगिता, थारु नृत्य प्रतियोगिता तथा पाँचौ चन्द्रौटा डान्स आइडलको पनि प्रस्तुति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?