ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

 प्रचण्डले भने–‘‘अव विकासको युग प्रारम्भ’’

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

नेपाल कम्युष्ट पार्टी एमाले र एकिकृत नेकपा माओवादी विचको एकताको सन्देश दिने नेपाल कम्युष्ट पार्टी(नेकपा)को आयोजानमा बुटवलमा वृहत शुभकामना सभा भएको छ । सभालाई बुटवलमा सम्बोधन गर्दै नेपाल कम्युष्ट पार्टी(नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)ले आफुले नेपालको परिषा नै बदल्न सफल भएको बताएका छन् ।

उनले विगत लामो समय देखि नेपाल भुपरिवेष्टित देशको रुपमा दुई ढुंगा विचको तरुलको उपमा दिईदै आएकोमा आव नेपालको परिभाषा ल्याण्ड लक(भुपरिवेष्टित)बाट परिणत गरी ल्याडलिंक(भुसंयोजक देश) देश बनाउन सफल भएको बताएका छन् ।
विगत लामोसमय देखि को राजनीतिक अस्थीरताको विचमा दुई वटा पार्टी विचको एकताले विश्वमा नै एउटा सकारात्मक सन्देश पैदा गरेको भन्दै उनले यसलाई महान संयोग मात्रै नभई लामो समय देखिको कसरदको उपलब्धी भएको बताए । अहिले विभिन्न चरणबाट पारवाहन सन्धी लगायतका कारण नेपाल देशहरु संग जोडिने चरणमारहेको भन्दै उनले अव नेपाल भुपरिवेष्टित देशको रुपमा नरहेको बताए ।
शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले अव राजनीतिक विकासको चरण समाप्त भएको भन्दै अव देश विकासको लागि पुर्वाधार तायर गर्ने युगमा प्रवेश गरकेो बताए । उनले देश विकास, समृद्धि, आर्थिक वृद्धि लगायतका पुर्वाधार विकासमा ने अहिलेको सरकार केन्द्रीत हुने बताए ।
अवको १० बर्षमा एशियाकै गन्ने देशको सूचीमा पु¥याउने गरी अहिलेको सरकारलेकाम गरेको भन्दै नेता दाहालले ५ बर्षमा न्युतम आधारभुत आवश्यकता परिपुर्ती भएको देशको रुपमा नेपाल रहने र १० बर्षमा एशियाकै गन्ने मान्य मुलुकको सूचीमा नेपाललाई पु¥याएर छाड्ने बताए । उनले भने–‘जुन कार्य कम्युष्ट सरकराले मात्रै गर्न संभव छ । ’

पार्टी एकताको बग २, ३ गियर मा अगाडी बढ्छ
सभार्लाइ सम्बोधन गर्र्दै नेता दाहलले अहिलेको पार्टी एकता स्थानिय तह सम्म पुग्न केही विलम्ब भएको स्वीकार गर्दै तर यसमा कुनै पनि विवाद भएर यसो नभएको बताएका छन् । अव पार्टीको एकता स्थानिय तह सम्म नै अगाडी बढ्ने भन्दै उनले यसलाई अव १ म्बरको गियरमा पार्टी नचल्ने भन्दै  नेपालका कम्नष्ट पाटीको युग प्रभारम्भ एको भन्दै उनले अव जहिले पनि पार्टी , २, ३ गियरको स्पडमा अगाडी बढ्ने दावि समेत गरे ।

देश समृद्धिको दिशामा ः विष्णु पौडेल
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय महासचिव बिष्णु पोडेलले मिलेर समृद्धि हमसिल गर्ने अभियानमा लागेको बताए । उनले दुनियाँको नभएको नयाँ कम्युष्टको विश्वविद्यालय बनेको बताउदै जनताको विरुद्ध मा सडयन्त्र भैरहेको बेलामा दुईतिहाई बहुमतले विशाल सन्देश पैदान गरेको बताएका थिए ।
जनताको विश्वास जितेर शक्तिशाली कम्युनिस्ट पाटि निरमाणा भएको बताए । उनले भने अब हामी देश विकासको योजनमा अगाडि बढ्यो । उनले अब धेरै कम्युनिस्ट पाटिको अनुहार हेरिरहनुपरदैन । पाटिएकताको काम मामुलि काम नभएको उनको तर्क थियो । नेकपा एमाले र माओवादि एउटा नदि किनारालहोईन नदिको वेग भएको बताए । 

कार्यकमा बोल्दै नेकपा प्रदेश ५ का संयोजक तथाा मुख्य मन्त्री शंकर पोखरेल लेनेकपाको एकता पछाडि जिडिपि ८ प्रतिशत लक्ष्य राखेने बताए । उनले १० प्रतिशत भन्दा बढि जिडिपि पुर्याउने बताए । सरकारकोे नारा मिनि नपालको रुपमा रहेको भन्दै सिंगो नेपाल बनाउने अभियान बुटवलबाटलबाट सुरु भएको बताए । शुभकामना सन्देश सभालाई संघिय सरकारका कृषि तथा पशुपिक्षी विकास मन्त्री चक्रपाणि खनाल (वलदेव), नेकपामा स्थायी कमिटि सदस्य तथा पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, नेकपाका नेता छविलाल विश्वर्मा, निर्मल जिसी, नेकपा रुपन्देही शिवराज सुवेदी, निर्मल जिसी लगायतले बालेका थिए ।

तस्वीरहरुः विश्वास ढकाल/ न्युज बुटवल टुडे डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?