ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

 प्रचण्डले भने–‘‘अव विकासको युग प्रारम्भ’’

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

नेपाल कम्युष्ट पार्टी एमाले र एकिकृत नेकपा माओवादी विचको एकताको सन्देश दिने नेपाल कम्युष्ट पार्टी(नेकपा)को आयोजानमा बुटवलमा वृहत शुभकामना सभा भएको छ । सभालाई बुटवलमा सम्बोधन गर्दै नेपाल कम्युष्ट पार्टी(नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)ले आफुले नेपालको परिषा नै बदल्न सफल भएको बताएका छन् ।

उनले विगत लामो समय देखि नेपाल भुपरिवेष्टित देशको रुपमा दुई ढुंगा विचको तरुलको उपमा दिईदै आएकोमा आव नेपालको परिभाषा ल्याण्ड लक(भुपरिवेष्टित)बाट परिणत गरी ल्याडलिंक(भुसंयोजक देश) देश बनाउन सफल भएको बताएका छन् ।
विगत लामोसमय देखि को राजनीतिक अस्थीरताको विचमा दुई वटा पार्टी विचको एकताले विश्वमा नै एउटा सकारात्मक सन्देश पैदा गरेको भन्दै उनले यसलाई महान संयोग मात्रै नभई लामो समय देखिको कसरदको उपलब्धी भएको बताए । अहिले विभिन्न चरणबाट पारवाहन सन्धी लगायतका कारण नेपाल देशहरु संग जोडिने चरणमारहेको भन्दै उनले अव नेपाल भुपरिवेष्टित देशको रुपमा नरहेको बताए ।
शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले अव राजनीतिक विकासको चरण समाप्त भएको भन्दै अव देश विकासको लागि पुर्वाधार तायर गर्ने युगमा प्रवेश गरकेो बताए । उनले देश विकास, समृद्धि, आर्थिक वृद्धि लगायतका पुर्वाधार विकासमा ने अहिलेको सरकार केन्द्रीत हुने बताए ।
अवको १० बर्षमा एशियाकै गन्ने देशको सूचीमा पु¥याउने गरी अहिलेको सरकारलेकाम गरेको भन्दै नेता दाहालले ५ बर्षमा न्युतम आधारभुत आवश्यकता परिपुर्ती भएको देशको रुपमा नेपाल रहने र १० बर्षमा एशियाकै गन्ने मान्य मुलुकको सूचीमा नेपाललाई पु¥याएर छाड्ने बताए । उनले भने–‘जुन कार्य कम्युष्ट सरकराले मात्रै गर्न संभव छ । ’

पार्टी एकताको बग २, ३ गियर मा अगाडी बढ्छ
सभार्लाइ सम्बोधन गर्र्दै नेता दाहलले अहिलेको पार्टी एकता स्थानिय तह सम्म पुग्न केही विलम्ब भएको स्वीकार गर्दै तर यसमा कुनै पनि विवाद भएर यसो नभएको बताएका छन् । अव पार्टीको एकता स्थानिय तह सम्म नै अगाडी बढ्ने भन्दै उनले यसलाई अव १ म्बरको गियरमा पार्टी नचल्ने भन्दै  नेपालका कम्नष्ट पाटीको युग प्रभारम्भ एको भन्दै उनले अव जहिले पनि पार्टी , २, ३ गियरको स्पडमा अगाडी बढ्ने दावि समेत गरे ।

देश समृद्धिको दिशामा ः विष्णु पौडेल
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय महासचिव बिष्णु पोडेलले मिलेर समृद्धि हमसिल गर्ने अभियानमा लागेको बताए । उनले दुनियाँको नभएको नयाँ कम्युष्टको विश्वविद्यालय बनेको बताउदै जनताको विरुद्ध मा सडयन्त्र भैरहेको बेलामा दुईतिहाई बहुमतले विशाल सन्देश पैदान गरेको बताएका थिए ।
जनताको विश्वास जितेर शक्तिशाली कम्युनिस्ट पाटि निरमाणा भएको बताए । उनले भने अब हामी देश विकासको योजनमा अगाडि बढ्यो । उनले अब धेरै कम्युनिस्ट पाटिको अनुहार हेरिरहनुपरदैन । पाटिएकताको काम मामुलि काम नभएको उनको तर्क थियो । नेकपा एमाले र माओवादि एउटा नदि किनारालहोईन नदिको वेग भएको बताए । 

कार्यकमा बोल्दै नेकपा प्रदेश ५ का संयोजक तथाा मुख्य मन्त्री शंकर पोखरेल लेनेकपाको एकता पछाडि जिडिपि ८ प्रतिशत लक्ष्य राखेने बताए । उनले १० प्रतिशत भन्दा बढि जिडिपि पुर्याउने बताए । सरकारकोे नारा मिनि नपालको रुपमा रहेको भन्दै सिंगो नेपाल बनाउने अभियान बुटवलबाटलबाट सुरु भएको बताए । शुभकामना सन्देश सभालाई संघिय सरकारका कृषि तथा पशुपिक्षी विकास मन्त्री चक्रपाणि खनाल (वलदेव), नेकपामा स्थायी कमिटि सदस्य तथा पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, नेकपाका नेता छविलाल विश्वर्मा, निर्मल जिसी, नेकपा रुपन्देही शिवराज सुवेदी, निर्मल जिसी लगायतले बालेका थिए ।

तस्वीरहरुः विश्वास ढकाल/ न्युज बुटवल टुडे डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?