ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

प्रचारप्रसार गर्न साइकल यात्रा

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

शंकर के सी
सल्यान, २६ असार ।
एक नम्बर प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्दै साइकल यात्रामा निक्लिएका एक युवा सल्यान आइपुगेका छन् ।
साईकल यात्रा बाटै नेपाल भ्रमणको सुरुवात गरेका प्रदेश नम्बर एक सुनसरी जिल्ला बराह क्षेत्र नगरपालीका वडा नम्बर ५ का ओम प्रकाश बानिया साइकल यात्रा बाटै बिभिन्न जिल्लाको भ्रमण गर्दै मंगलबार सल्यान आएका हुन् । ‘प्रदेश नम्बर १ को धार्मीक, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, शान्ती समृद्धी र स्थायीत्व कायम गर्ने उदेश्यले मैले साईकल यात्रा सुरु गरेको हुँ,’ उनले सल्यान आएर भने ।
बानियाले २०७५ साल बैशाख १९ गते बाट साईकल यात्रा सुरु गरेको बताए । बिभिन्न जिल्लामा भ्रमण गर्दै ४१ औ जिल्लाको रुपमा सल्यान भ्रमण भएको उनको भनाइ छ । ६ महिनाको साइकल यात्राका निम्ति बानियाले २ लाख ७५ हजार निजि छुटेयाएका छन् । यस यात्राका निम्ति आफुले कतै बाट पनि अनुदान नलिएको बताएका छन् ।
सगरमाथा, बराहक्षेत्र, कोशी टप्पु आरक्ष, बुढासुब्बा, दन्तकाली, नमस्ते झरना ,धोजे डाडा, लगायतका पर्यटकिय तथा धार्मिक स्थलहरु आफ्नो प्रदेशमा रहेको उनले बताए । यिनिहरुलाई नेपालभरीनै परिचित गराउने र दशै तिहार पछि बिश्व साइकल यात्रा गरी बिश्वमा परिचित गराउने योजना रहेको बानियाले बताएका छन् ।
बानिया ६ बर्ष बैदेशिक रोजगारका निम्ति कतारमा कार्यरत रहेका थिए । जिबनमा पैसानै सबैथोक नभएकाले नगर र १ नं प्रदेशको पहिचानको निम्ति आफु सदैेब लागी पर्ने बताएका छन् ।
बिश्व साईकल यात्री पुस्कर शाहको प्रेरणा बाट साईकल यात्रा गर्नुपर्छ भन्ने सोच जागेर आफुले पनि साईकल यात्री भएर हिडेको बानियाले बताए । उहाँले साईकल बाटै नेपाल भ्रमण गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालीकामा बैशाख २७ गते प्रबेश गरेको जनाए । ‘६ महिनाको प्याकेज बनाएर यो साईकल यात्रा सुरु गरेको छु’ बानीयाले भने, ‘अहिले सम्म सल्यान जिल्ला सहित ४१ वटा जिल्लामा पुगीसकेको छु । अब बाकी ३६ जिल्ला बाकी रहेका छन् ।’ बिभिन्न जिल्लामा पुगरे भ्रमणको प्रमाणपत्र पनि बनाउने गरेको बाँनीयाले बताए ।
जिल्लामा पुगेर बिभिन्न जिल्ला युबा समितीको कार्यलय, सरकारी कार्यलयका प्रमुख, बुद्धिजिबी, युबाहरु सँग भेट गरेर छलफल गरिरहेको जानकारि गराए । आफ्नो पहिचान बनाउनको लागी पनि यसरी साईकलमा यात्रा गरीरहेको उनले बताए । आउदो असोज सम्म सवै जिल्लामा साईकल यात्रा गरिसक्ने उनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?