ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रचारप्रसार गर्न साइकल यात्रा

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

शंकर के सी
सल्यान, २६ असार ।
एक नम्बर प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्दै साइकल यात्रामा निक्लिएका एक युवा सल्यान आइपुगेका छन् ।
साईकल यात्रा बाटै नेपाल भ्रमणको सुरुवात गरेका प्रदेश नम्बर एक सुनसरी जिल्ला बराह क्षेत्र नगरपालीका वडा नम्बर ५ का ओम प्रकाश बानिया साइकल यात्रा बाटै बिभिन्न जिल्लाको भ्रमण गर्दै मंगलबार सल्यान आएका हुन् । ‘प्रदेश नम्बर १ को धार्मीक, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, शान्ती समृद्धी र स्थायीत्व कायम गर्ने उदेश्यले मैले साईकल यात्रा सुरु गरेको हुँ,’ उनले सल्यान आएर भने ।
बानियाले २०७५ साल बैशाख १९ गते बाट साईकल यात्रा सुरु गरेको बताए । बिभिन्न जिल्लामा भ्रमण गर्दै ४१ औ जिल्लाको रुपमा सल्यान भ्रमण भएको उनको भनाइ छ । ६ महिनाको साइकल यात्राका निम्ति बानियाले २ लाख ७५ हजार निजि छुटेयाएका छन् । यस यात्राका निम्ति आफुले कतै बाट पनि अनुदान नलिएको बताएका छन् ।
सगरमाथा, बराहक्षेत्र, कोशी टप्पु आरक्ष, बुढासुब्बा, दन्तकाली, नमस्ते झरना ,धोजे डाडा, लगायतका पर्यटकिय तथा धार्मिक स्थलहरु आफ्नो प्रदेशमा रहेको उनले बताए । यिनिहरुलाई नेपालभरीनै परिचित गराउने र दशै तिहार पछि बिश्व साइकल यात्रा गरी बिश्वमा परिचित गराउने योजना रहेको बानियाले बताएका छन् ।
बानिया ६ बर्ष बैदेशिक रोजगारका निम्ति कतारमा कार्यरत रहेका थिए । जिबनमा पैसानै सबैथोक नभएकाले नगर र १ नं प्रदेशको पहिचानको निम्ति आफु सदैेब लागी पर्ने बताएका छन् ।
बिश्व साईकल यात्री पुस्कर शाहको प्रेरणा बाट साईकल यात्रा गर्नुपर्छ भन्ने सोच जागेर आफुले पनि साईकल यात्री भएर हिडेको बानियाले बताए । उहाँले साईकल बाटै नेपाल भ्रमण गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालीकामा बैशाख २७ गते प्रबेश गरेको जनाए । ‘६ महिनाको प्याकेज बनाएर यो साईकल यात्रा सुरु गरेको छु’ बानीयाले भने, ‘अहिले सम्म सल्यान जिल्ला सहित ४१ वटा जिल्लामा पुगीसकेको छु । अब बाकी ३६ जिल्ला बाकी रहेका छन् ।’ बिभिन्न जिल्लामा पुगरे भ्रमणको प्रमाणपत्र पनि बनाउने गरेको बाँनीयाले बताए ।
जिल्लामा पुगेर बिभिन्न जिल्ला युबा समितीको कार्यलय, सरकारी कार्यलयका प्रमुख, बुद्धिजिबी, युबाहरु सँग भेट गरेर छलफल गरिरहेको जानकारि गराए । आफ्नो पहिचान बनाउनको लागी पनि यसरी साईकलमा यात्रा गरीरहेको उनले बताए । आउदो असोज सम्म सवै जिल्लामा साईकल यात्रा गरिसक्ने उनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?