ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

सहकारीलाई उत्पादनमा जोड्न आवश्यक : मन्त्री पौडेल

२१ आश्विन २०७५, आईतवार
२१ आश्विन २०७५, आईतवार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले सहकारीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताएकी छन् । सहकारी आर्थिक अभियानको एउटा महŒवपूर्ण पाटो रहेको बताउँदै सहकारीलाई आर्थिक संवृद्धिको वाहकको रूपमा लिनु पर्ने मन्त्रि पौडेलको भनाई छ ।
बुटवल उपमहानगरपालिका ६ नेपालगंज रोड स्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको सनिवार बुटवलमा उद्घाटन गर्दे मन्त्री पौडेलले सहकारीको विकासमा प्रदेश सरकारले प्राथमिकतामा राखेर निति कार्यक्रम गरेको बताईन । उनले सहकारी मार्फत कृषीको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न सम्भव रहेको बताउदै त्यस तर्फ सहकारीले ध्यान दिनु पर्ने बताइन ।
त्यसैगरी प्रदेश सांसद चेतनारायण आचार्यले सहकारीहरू बचत तथा ऋण परिचालनमा मात्र सिमित नभएर सहकार्य गरी आर्थिक संवृद्धिको वाटोमा काम गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला सहकारी डिभिजन कार्यालय रूपन्देहीका पुर्व प्रमुख नेत्र प्रसाद घिमिरे, सगरमाथा वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टेक वहादुर थापा, निर्वाचन समितिका संयोजक केशव चौधरी निर्वाचन अधिकृत खुवीराम आचार्य, मनिराम कडेल, संस्थापक अध्यक्ष तुल्सी प्रसाद आचार्य सचिव वालकृष्ण पाण्डे, अच्युत पन्त लगायतले मन्तव्य ब्यक्त गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संस्थाका अध्यक्ष बावुराम बन्जाडेले रूपन्देही जिल्ला भरी कार्यक्षेत्र रहेको आवास साकोसलाई प्रदेशकै नमुना सहकारीको रूपमा विकास गर्ने गरी काम गरिरहेको बताए ।
सो अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार डि आर वन्जाडे, संस्थापक अध्यक्ष तुल्सी प्रसाद आचार्य, सहकारीको प्रकाशन आवाज ज्ञानमालाका सम्पादक रुद्रलाल कुंवर,उत्कृष्ट बचतकर्ता श्यामलाल पाण्डे, उत्कृष्ट ऋणाी सिता राना, उत्कृष्ट शेयर सदस्यहरू विष्णु प्रसाद नेपाल, लिलावल्लभ पाण्डे, उत्कृष्ट कर्मचारी मनोज खड्का लगायतलाई सम्मान गरिएको थियो । अधिवेशनले पुन वाबुराम वन्जाडेको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । त्यसैगरी दलबहादुर रानाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएका छन् । २०६६ सालमा स्थापना भएको उक्त सहकारीमा ५ सय १० जना शेयर सदस्य रहेका छन् । संस्थाले ५ लाख भन्दा वढि निक्षेप संकलन गरी ६ करोड कर्जा लगानी गरेको छ कुल शेयर रकम १ करोड ८६ लाख भन्दा वढि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?