ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
समाचार

सयुक्त एम्बुलेन्स चालकसंघमा नयाँ नेतृत्व

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

बुटवल मंसिर । रुपन्देहीमा सञ्चालित एम्बुलेन्स चालकहरुको साझा संस्था ‘संयुक्त एम्बुलेन्स चालक संघ’ रुपन्देहीको १४ औं साधारण सभा तथा नबौं अधिबेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । मन बहादुर गुरुङ्गको अध्यक्षतामा १३ सदस्य नया नेतृत्व गठन भएको छ ।
बरिष्ठ उपाध्यक्षमा घनश्याम कान्दु, उपाध्यक्ष्मा गजेन्द्र मसाङ्गीमगर, उपाध्यक्षमा लिला बहादुर कामु मगरm, सचिवमा मनोज भण्डारी, सह– सचिव खगेश्वर न्यौपाने, कोषाध्यक्ष बासुदेब रेग्मी, सह–कोषध्यक्ष राजनबीर ताम्राकार चयनका छन ।

यस्तै सदस्यहरुमा सुरेन्द्र मौर्य, रेशम प्रसाद पान्डे,खेम घर्ती, अजय धबल, रबि गुरुङ्ग, प्रकाश कण्डेल, डिबी थापा चयन भएका हुन ।
कार्यक्रममा बोल्दै केन्दीय अध्यक्ष नबराज लामीछानेले एम्बुलेन्स चालकहरु राज्यबाट उपेक्षामा पदैआएको भन्दै अत्यावश्यक साधन भनेर बर्गीकरणगरेपनि सोही अनुसारको सेवा सुविधा सरकारबाट नभएको बताए । प्रहरी प्रशासनले समेत विना प्रमाण चालकको लपारवाही भन्दै जबरजस्ती थुनामा राख्ने दोषी देखाएर जेल पठाउने सम्मका काम भैरहेको आरोपस मेत लगाए ।

केन्दीय उपाध्यक्ष ठाकुरप्रसाद सापकोटाले चालकहरु सभ्य र मर्यादिन हुन आवश्यक रहेको बताएका थिए । केन्द्रीय सल्लाकार दुर्गा प्रसाद बस्यालले आफ्नो पेशा प्रति प्रति जिम्मेवार भएरकाम गर्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?