ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

व्यवसायिक चिया खेती सुरु

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

डम्मर बुढा मगर
बागलुङ नगरपालिका–८ सिगानमा व्यवसायिक चिया खेती शुरु गरिएको छ । भर्खर मात्र बागलुङ जिल्लामा भित्रिएको चिया व्यवसाय सिगानाले अवलम्बन गरेको छ । बागलुङ नगरपालिकालाई कृषिबाटै सम्मृद्ध बनाउने लक्ष्यका साथ बागलुङ नगरपालिका–८ सिगानाले वडाको तल्लो भू–भागमा सुन्तला तथा माथिल्लो भागमा चिया खेती विस्तार गर्न थालिरहेको छ । बागलुङ नगरपालिकाको ढुवानी तथा विरुवामा ५० प्रतिशत अनुदानमा चिया खेती विस्तार गर्न थालिएको हो वडा अध्यक्ष राजन जि.सीले बताए । हाल सिगानाको बौडैचौर साइडको १२ रोपनी क्षेत्रफलमा ९ हजार ४ सय चियाका विरुवा लगाइएको छ । अहिले पाइलट प्रोजेक्टको रूपमा लगाईएको यो चिया खेतीलाई व्यवस्थित रूपमा विस्तार गरी आगामी वर्ष एक लाख चियाका विरुवा लगाउने लक्ष्य लिएको अध्यक्ष जि.सीको भनाइ छ ।
केहि समय अगाडि लुम्ले कृषि अनुसन्धान केन्द्रका प्राबिधिकहरूको टोलीले बागलुङ नगरपालिकाकोे ११ सयदेखि १४ सय मिटरसम्मको भागमा सुन्तला तथा १६ सय ५० देखि २२ सय मिटरको उचाईमा चिया खेती लगाउन सुझाव दिएपछि काम थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक जीवन आचार्यले बताए । कृषकले लगाएको चिया तथा सुन्तलाको विरुवाले चार वर्ष पछि उत्पादन दिन थाल्ने हुनाले उत्पादन नदिँदा कृषकले गुमाउनु परेको खेतीपातीको उब्जनी मूल्यांकन गरी ५० प्रतिशत रकम नगरपालिकाले उपलब्ध गराउने तथा ५० प्रतिशत कृषकले बेहोर्ने गरी काम थालिएको बागलुङ नगरपालिकाले बताएको छ । आगामी वर्षदेखि नगरपालिकाले अन्य वडाहरूमा पनि चिया खेती विस्तार गर्ने उद्देश्य लिएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?