ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

सजिलो सहकारीको अध्यक्षमा पुन: पोखरेल

१८ मंसिर २०७९, आईतवार
१८ मंसिर २०७९, आईतवार

बुटवल,१८ मंसिर ।  सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको अध्यक्षमा पुन: रामराज पोख्रेल चयन भएका छन् । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैठौं अधिवेशनले पुन: पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भिमलाल गौतम, सचिवमा गुणानिधी खनाल, कोषाध्यक्षमा विष्णुप्रसाद पन्त सहित सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा विनसलाल श्रेष्ठ र सदस्यहरुमा सितु उदय र गोविन्द गिरीलाई चयन गरिएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई एउटा बलियो खम्बाको रुपमा स्थापित हुन सुझाव दिए। उनले सहकारीहरुले वचत गर्ने बानीको विकास र आवश्यक पर्दा कर्जा उपलब्ध गराएर समुदायमा अर्थपूर्ण काम गरेको बताउँदै सहकारीहरुलाई सही मार्गमा अगाडि बढाउन तिनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

साधारण सभामा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष रामराज पोख्रेलले सहकारीले आर्थिक अनुशासनलाई कायम गरेर अघि बढेकाले राम्रो प्रतिफल प्राप्त भएको र खराव कर्जा नरहेको जानकारी गराए ।

सहकारीका सचिव गुणानिधि खनालको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार गोविन्द मरासिनी, चार्टड एकाउन्टेन छवि पोखरेल, बुटवल बहुउद्देश्यीय सहकारी संस्थाका सचिव बुद्धिमान थापा, प्रौढ सहकारीका अध्यक्ष तिलकराम पौडेल, राष्ट्रिय सहकारी बैंक बुटवलका प्रवन्धक नारायण वेलवासे, संस्थाका उपाध्यक्ष विश्वबन्दु विनयी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?