ट्रेंडिंग:

>> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ?

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

१७ मंसिर २०७९, शनिबार
१७ मंसिर २०७९, शनिबार

बुटवल, १७ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न क्यान महासंघ रुपन्देहीको २१ आंै साधारण सभा तथा ११ औं अधिवेशनबाट माधव अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर क्षेत्री, उपाध्यक्षमा जीवन अधिकारी, सचिवमा सुरेशचन्द्र भट्टराई, कोषाध्यक्षमा सुवास घिमिरे, सहसचिवमा कमलाकुमारी बस्नेत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेशप्रसाद घिमिरे, रघुप्रसाद खनाल, पार्वती श्रेष्ठ, सुदीप ढकाल, सुरज भट्टराई, विष्णुप्रसाद गौतम, नारायण अधिकारी, कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरुमा नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद खनाल, रामुदेव गौतम, माधव अर्याल, वीरबहादुर क्षेत्री, जीवन अधिकारी र रेश्मीराज घिमिरे निर्वाचित भएको निर्वाचन समितिका सदस्य अधिवक्ता ओमप्रसाद पंगेनीले जानकारी दिए ।
यस अघि साधारणसभाको उद्घाटन समारोहमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यान महासंघले अन्तर्राष्ट्रिय रुपमा सम्पर्क सम्बन्ध बढाउँदै लगिरहेको बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष हेमन्त चौरासिया, प्रदेश सचिव नारायण खनाल, पूर्व जिल्ला अध्यक्ष लोकहरि पाण्डे लगायतले बोलेका थिए ।
साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रामुदेव गौतम र आर्थिक प्रतिवेदन सुवास घिमिरेले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रामुदेव गौतमको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव जीवन अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?