ट्रेंडिंग:

>> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य

बंगुर व्यवसायीद्वारा प्रदेश सरकारलाई ज्ञापन

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

बंगुर व्यवसायी संघ प्रदेश नम्बर ५ का समितिले आफ्ना विभिन्न माग समेटेर प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आईतबार समितिका अध्यक्ष लिल बहादुर सूर्यवंशीको संयोजकत्वमा गएको टोलीले मन्त्री काठमाडौंमा रहेको कारण कृषि मन्त्रालयका सचिव यम नारायण देवकोटा मार्फत आफ्नो माग पत्र बुझाएको हो ।  माग पत्रमा नेपाली जनशक्तिलाई सहजरूपमा रोजगारी प्रदान गर्ने बंगुर व्यवसायीहरूलाई प्रदेश सरकारले महŒवको साथ हेर्न आग्रह गरिएको छ । प्रदेश अध्यक्ष सुर्यवंशीका अनुसार बार्षिक ३ अर्ब डलर बराबरको चीन बाट केन्द्रीय कार्यालयमा सम्झौता गर्ने इच्छा देखाएको तर सरकारको नीति अनुसार भएको कारण समस्या भएको छ ।
समितिले बुझाएको २० बुँदे ज्ञापन पत्रमा प्रदेश मा एउटा बंगुर औद्योगीक पार्क बनाउन माग रिएको छ भने दाना उद्योग, एक बंगुरको छुट्टै बधशाला, बंगुरमा कृतिम गर्भाधान (ए आई) को व्यवस्था गर्न माग गरिएको छ । यस्तै बंगुरको मासु संकलनको लािग संकलन केन्द्रको माग गरिएको छ भने पाठापाठी संकलन केन्द्र, जिउँदो बंगुर ओसारपसारको लागि सहजरूपमा व्यवस्था मिलाउन माग गरिएको छ ।
संघका प्रदेश सचिव धन बहादुर बुढाथोकीका अनुसार सबै जिल्लाहरूमा अनिवार्य रूपमा पिक मिसन कार्यक्रमलाई निरन्तरता दिन माग गरिएको छ । यस्तै आवश्यकता अनुसार फ्रिजोन मासुको डेलिभरी गाडीको व्यवस्था गर्न माग गरिएको छ भने विभिन्न तालिम तथा भ्रमणको समेत माग प्रदेश सरकारसँग गरिएको छ । बंगुर व्यवसायीहरूलाई परिचय पत्र र सहज रूपमा अनुदान सहित बंगुरको औषधी निःशुल्क रूपमा उपलब्ध गराउन माग गरिएको छ । यस्तै बंगुर सम्बन्धी व्यवसायिक महोत्सव समेत गर्नको लागि माग गरिएको छ भने प्राविधिक तथा विशेषज्ञहरूको समेत माग संघले गरेको छ ।
संघले टोलीमा संघका केन्द्रीय अध्यक्ष उमेश कुमार राई, दाङ्ग जिल्ला अध्यक्ष चित्र पुन, प्रदेश सचिव धन बहादुर बुढा, प्रदेश कोषाध्यक्ष यमकला घर्तीमगर, केन्द्रीय सदस्य दिपेन्द्र जोसी लगायतको टोली समावेश रहेको थियो । ज्ञापन पत्र बुझ्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले बंगुर व्यवसायीहरूको माग जायज रहेको भन्दै प्रदेश सरकारले सकेसम्मका मागहरू पुरा गर्ने प्रतिवद्धता जनाउँदै मन्त्रीलाई समेत यस विषयमा जानकारी गराउने प्रतिवद्वता जनाएका थिए । उनले बंगुर विकास समन्वय समिति समेत गठन गर्ने बताएका थिए । बंगुर व्यवसायी संघ र मन्त्रालयका बीचमा समन्वय समिति निर्माण गरी मागहरूलाई सम्बोधन गरी कार्यान्वयनको बाटोमा लैजाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%