© २०२३
कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह
काठमाण्डौ । सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ। कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने...


