© २०२३
कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
काठमान्डौ, २७ कार्तिक । काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खडा संरचना आज काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । उक्त संरचना पूर्वमन्त्री दीपक खड्काको कम्पनी, खड्का ल्याण्डले भोगचलन गर्दै आएको थियो...


