© २०२३
न्याय नपाएपछि टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त
दाङ, १ पुस । दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका अाफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर अान्दाेलनमा उत्रिएका छन् । प्युठानको झिमरुक गाउँपालिका ४...


