© २०२३
गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिसँग समझदारी गर्न शेरबहादुर देउवापक्षीय नेताहरू लचक बनेका छन् । २१ फागुनको निर्वाचनमा मिलेर होमिनुपर्ने उनीहरूको भनाइ छ ।


