© २०२३
उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव
सुर्खेत,४ चैत । कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सुझाव दिएको छ ।समितिले आफ्नो प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई बुझाएको...


