Butwal Today

माओवादीले भन्यो- आगजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। आइतबार माओवादी उपाध्यक्ष एवं...