Butwal Today

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगे

बुटवल, २६ कात्तिक । सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् ।...