© २०२३
उपत्यकामा परिचालित प्रहरीको विवरण आयोगमा, आजबाट बयान लिइने
काठमान्डौ, २० कार्तिक । जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा परिचालित प्रहरी कर्मचारीहरूको विवरण जाँचबुझ आयोगमा पठाइएको छ । आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार, प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकामा खटिएका प्रहरीको...


