© २०२३
चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र प्रसाद चापागाईलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको...


