© २०२३
पाल्पाको माटोमा अम्लीयपन बढ्दो
पाल्पा, २२ असार । कृषकहरूले कम क्षेत्रफलमा बढी उत्पादन लिने उद्देश्यले रासायनिक मलको प्रयोग बढाउँदै जाँदा माटोमा उर्वरा तत्त्व ह्रास हुँदै अम्लीयपन बढ्दै गएको कृषिविदहरू बताउँछन् । माटो सम्बन्धी जानकार तथा माटो...


