© २०२३
माधव नेपालले बोलाए संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच नेता नेपालले संसदीय दलको बैठक डाकेका हुन्। बैठक...


