© २०२३
प्रधानमन्त्री ओलीले लगाए बहिनीहरूबाट भाइटीका
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूबाट भाइटीका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट उनले भाइटीका लगाएका हुन्। प्रधानमन्त्रीले ओलीले आफूलाई टीका...


