ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश राजधानीमा जग्गा फुकुवाको रिले अनशन

२४ बैशाख २०८०, आईतवार
२४ बैशाख २०८०, आईतवार

लमही, २४ वैशाख ।

प्रदेश सरकारले यथाशीघ्र आफ्ना रोक्का जग्गा फुकुवाको माग राख्दै रिले अनअन वसेको राप्ती जग्गा फुकुवा संघर्ष समितिको आन्दोलन झन पेचिलो वन्दै गएको छ । रिले अनशन सुरु गरेको झण्डै हप्ता दिन पुगिसक्दा पनि प्रदेश सरकारले चासो नदिएको सघर्ष समितिले जनाएको छ । राप्ती गाउँपालिका संघर्ष समितिको अनसन सुरु गरेको केही दिन वितिसक्दा पनि प्रदेश सरकार भने लचिलो नभए पछि आन्दोलन थप पेचिलो बन्दै गएको हो । सघर्ष समितिका संयोजक शंकर गौतमले प्रदेश सरकारले आफ्ना रोक्का जग्गा फुकुवा नगर्दा समेत आन्दोलन जारी रहने भनिरहँदा प्रदेश सरकार भने आफ्नै सरकारको मन्त्रीमण्डल विस्तारमै व्यस्त देखिएको छ ।

उनीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीले यहाँका ठूला भनिने दलहरुको एक्यवद्धता जनाउँदै आएका छन् । तर पनि निकासका लागि भने खासै पहल गरेको पाइएको छैन ।

लुम्बिनी प्रदेश सरकारले पूर्वाधार निर्माण गर्न भन्दै दाङको राप्ती गाँउपालिकाका जग्गाहरु रोक्का गरेको ३ वर्ष पुग्न लाग्दा पनि फुकुवा हुने संकेत नदेखिएपछि स्थानीयवासी कठोर निर्णय लिन वाध्य भएको सघर्ष समितिका संयोजक गौतमले वताए ।

जग्गा रोक्काका कारण अंशवण्डा, नामसारी र वित्तीय कारोवार गर्न नपाउँदा उनीहरु पीडित वनेका छन् । घरमा हुने अंशवण्डा, नामसारीदेखि वैकिङ् कारोवार रोक्का भएको छ । जग्गा रोक्का हुँदा धितो नहुँदा वित्तीय संस्थावाट ऋण कारोवार गर्न पाएका छैनन् । जसका कारण व्यापारी थप मारमा परेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष टंक विष्टले वताए ।

२०७७ असोज २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाँउपालिका ३ मौरिघाटमा स्थायी राजधानी स्थानान्तरण गर्ने निर्णय ग¥यो । राजधानी स्थानान्तरण निर्णयसंगै राप्ती गाउँपालिकाको जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले निकास निकाल्ने आश्वासन दिएका छन् ।

३१ महिनादेखि राजधानी निर्माणका लागि भन्दै राप्ती गाउँपालिकाका ९ वटा वडा, गढवा गाउँपालिकाका ३ वटा वडा र सितगंगा नगरपालिका अर्घाखाँचीका २ वटा वडा गरी १४ वटा वडाका स्थानीय जग्गाधनी, किसानहरूको जग्गा रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?