ट्रेंडिंग:

>> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात

तिलोत्तमालाई लैंगिकमैत्री बनाउन तयारी शुरु

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

तिलोत्तमा, २९ चैत । तिलोत्तमा नगरपालिकालाई लैंगिकमैत्री नगर बनाउन तयारी थालिएको छ । नगरपालिकाको आयोजना र तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीको समन्वयमा लैंगिकमैत्री नगरपालिका निर्माणका लागि सुचक निर्धारण कार्याशाला गोष्ठी प्रारम्भिक चरण सुरु भएको हो ।

हालसम्म नेपालमा कुनै सथानीय तह लैंगिकमैत्री घोषणा हुन सकेका छैनन् ।

कार्यक्रममा लैंगिकमैत्री नगर निर्माणका लागि स्थानीय तह र संचारमाध्यमको भुमिकाका बिषयमा छलफल गरिएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले प्रदेश र संघिय तहबाट सुचक नबन्दा पालिकालाई लै.गिकमैत्री बनाउन समस्या भएको बताइन् । उनले प्रारम्भिक चरण सुरु भएकोले अब यसलाई निरन्तरता दिदै जाने र संघ तथा प्रदेशले सूचक नबनाए विज्ञहरुको सुझावका आधारमा नगरपाकिलाले नै लैंगिकमैत्री नगर घोषणा गर्ने बताइनु ।
अघिल्लो कार्यकालमै लैंगिकमैत्री नगर बनाउन प्रकृया थालेपनि कोरोना महामारीले पूरा हुन नसकेको बताइन् ।
नगरपालिकालाई लैंगिकमैत्री बनाउने कार्यक्रम अन्तरगत प्रारम्भिक चरणमा सरोकारवालाका विचार,विज्ञका सल्लाह सुझाव संकलन गर्न लागिएको तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले बताइन् ।

कार्यक्रमको सहजीकरण गर्दै सिन नेपालका अध्यक्ष प्रतिमा शर्माले परिवर्तनको लागि हरेक ब्यक्ति जिम्मेवार बन्नुुपर्ने खांचो औंल्याइन् ।
कार्यक्रममा तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका अध्यक्ष दुर्गा पाण्डे, ,सामाजिक अभियान्ता रिमा बिसी , देवि वाग्ले लगायतले स्थानीय तहहरुमध्ये उत्कृष्ट नगरपालिका भनिरहदा लैंगिक मैत्री नगरको सवालमा पनि त्यतिकै ध्यान पुराउनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?