ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा
खबर

राप्तीमा ‘जीवन मुल्यशिक्षा’

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

लमही ३० फागुन ।
राप्ती गाउँपालिकाले व्यवहारिक शिक्षाको आवश्यकता औलाउदै पालिकाले ‘जीवन मुल्य शिक्षा’ अभियान चलाएको छ । चेतना विकास फाउण्डेशनको प्राविधिक सहयोगमा जीवन मुल्य शिक्षा सुरु गरेको हो । पालिकाले माध्यमिक विद्यालय मौरीघाट, आर्दश नमुमा माध्यमिक विद्यालय लालमटिया र करङेकोट प्रावी मा जीवन मुल्य शिक्षा सुरु गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
अध्यक्ष विष्टले भने ‘यस अभियान अनुसार हामीहरु सामुदायिक र संस्थापग विद्यालयमा शैक्षिक उपलब्धीलाई कसरी व्यवस्थित पार्न सकिन्न भन्ने अभियानमा लागेका छौ ।’यस आर्थिक वर्ष पालिकाका ३ विद्यालयमा यसको कक्षा सुरु भएको छ । आगामी वर्ष थप विद्यालयमा ‘जीवन मुल्य शिक्षा’ संचालन गर्ने अध्यक्ष विष्टले जानकारी दिए ।
चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालले शिक्षक र अभिभावकलाई प्रशिक्षण दिदै आएका छन् । सिकाइमा जव सम्म अभिभावकाको सहभागीता हुदैन तव सम्म सिकाइ सोचेको उपलब्धी हुन सक्दैन । जीवन मुल्य सिकाइ भनेको विद्यालय र घर जोड्ने पुलको काम गर्ने शिक्षा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालले बताए ।
सिलवाल भने–‘हामी १ देखि ८ कक्षासम्म पढाउने शिक्षकलाई ७ दिनको कार्यशाला दिने गछौं । जसले शिक्षकले सोच्ने शिक्षामा रुपान्तर हुने छ र त्यसपछि शिक्षकले पहिलो कक्षामा जीवन मुल्य शिक्षाका विषयमा कुरा गर्ने छन् । ’ यो शिक्षा लागु भएको विद्यालयमा अभिभावक शिक्षा कार्याक्रमहरु वर्षमा ३÷४ पटक दिने गरिन्छ । यो सँगै विद्यार्थीकोे भूमिका, दायित्व र व्यवस्थापनका विषमा छुट्टै कक्षा संचालन हुनेछन् ।
विद्यालयमा वर्षभरी नै कक्षा संचालन हुनेछ । प्रत्येक दिन जीवन मुल्य शिक्षाको विषयमा हरेक दिन कक्षा हुन्छन् । पहिलो कक्षामा पढ्ने होइन पढाउन तयारी गर्ने कक्षा हो सिलवाल भन्छन् ‘कक्षागत रुपमा फरक फरक उमेर अनुसार कक्षा सञ्चालन हुनेछन् ।’
जीवन मुल्य शिक्षा के हो ?
श्वयम प्रतीे, परिवार प्रतीे, समाज प्रती र प्रकृति प्रतीको दृष्टि मुलक शिक्षा नै जीवन मुल्य शिक्षा हो । जसले व्यवहारीक रुपमा बुझ्ने शिक्षा नै जीवन मुल्य शिक्षा रहेको कमल सिलवाल बताउछन् ।यस भित्र मुख्य दुई वटा उद्देश्य छ । एक शिप मुलक र अर्को दृष्टिकोण मुलक । तर नेपालको शिक्षा हेर्ने हो भने शिप मुलकमा नेपालले ठूलो भुमिका निर्भाह गरेको छ । सिपालु मानिस जन्माएको छ तर नेपालको शिक्षा सफल भएको छैन । फाण्डेसनका अध्यक्ष कमल सिलवाल भन्नछन् ‘समाजमा हुने मुलभुत समस्या समाजको संरचना छ तर वास्तबिक समाज छैन, घर छ परिवार छैन । शिक्षाले परिवार तर्फको दृष्टिकोण सृजन गर्न सकेको छैन । जीवन मुख्य शिक्षाको मुख्य उदेश्य नै व्यवहारीक शिक्षामा जोड दिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission