ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

‘संसदिय व्यवस्थाले लोकतन्त्र बलियो हुन सकेन’

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

नेपाल कम्युनिष्ट पार्टीको पुनस्र्थापना दिवसका अवसरमा ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रमका विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी रूपन्देहीका ईन्चार्ज संगम पुनले संसदिय ब्यवस्था सबै देशहरूमा असफल सिद्द भैसकेको भन्दै यसको बिकल्पमा बैज्ञानिक समाजबाद लागू गराउन आफूहरूले शान्तिपुर्ण संघर्ष अगाडि बढाएको बताए । नेपालमा जतिपटक राजनीति आन्दोलन भएपनि जनताको स्थितिमा परिवर्तन हुन नसेकेको हँुदा एकपटक निर्णायक आन्दोलन जरुरी भएको पुनले बताए ।
यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि बाबुराम पन्थीले आफूहरूले संसदिय ब्यवस्था भित्रैबाट संघर्ष गरिरहेको भन्दै यो ब्यवस्था अन्त्यको दिन नआईसकेको र यसलाई जनमुखी बनाउन दबाब दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेसका बुटवल नगर सभापती नेता खेलराज पाण्डेले आफूहरू सत्तामा हारेपनि बिचारमा संसदिय ब्यवस्था आफूहरूको चलिरहेको बताए ।
नेकपा(नेकपा) का नेता तथा बामपंथी बुद्दिजिबी सिद्दिचरण भट्टराईले दुई तिहाई बहुमतप्राप्त सरकारले जनमुखी कामहरू गर्न नसक्नु निकै दुःखद भएको बताए ।
कार्यक्रममा नयाँ शक्ति नेपाल प्रदेश नं. ५ का प्रशिक्षण बिभाग प्रमुख तथा लेखक मनिकर कार्की, माक्र्सवादी विचार मञ्च तथा वामपन्थी विश्लेषक युवराज पन्थी, अर्का बरिष्ठ अधिबक्ता तथा बामपन्थी बिश्लेषक दिल सहानी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, मानवअधिकार तथा शान्ती समाज नेपालका उपाध्यक्ष गोबिन्द खनाल, नेपाल पत्रकार महासंघ रूपन्देही का अध्यक्ष यानेन्द्र जिसि, लेखक तथा नागरिक समाजका गणेश कडा, नागरिक स्वाधीनताको लागि राष्ट्रिय अभियानका अध्यक्ष पदम कार्की, नेपाल कम्युनिष्ट पार्टीका नेता जितबहादुर रसाईलि, नविन थारु लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?