ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

ई–सेवाको बार्षिकोत्सव

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

 ई–सेवा समाज नेपालले आफ्नो प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रबार बुटवलमा सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै अन्ट्रार्टिका पुग्ने नेपाली भुवनसिंह बिश्वकर्माले विभेदमुक्त समाजको लागि ई–सेवा समाजले उल्लेखनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा अझै शसक्त रूपमा अगाडि बढ्न शुभकामना दिए ।

आजको २१ औं सताब्दीमा सबै मानववीच आत्मीयता, र भाइचाराको सम्वन्ध कायम हुनुपर्ने भन्दै यस्तो समाज निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । संस्थाका अध्यक्ष एस वि खड्का सुनिलले निकै संघर्ष र मेहनतका साथ ई–सेवा समाजको स्थापना गरिएको स्मरण गर्दै यो संस्था विशुद्ध रूपमा सामाजिक कार्य गर्ने उद्देश्यले जन्म भएको बताए । अन्याय र अत्याचारमा परेका जनसमुदायको उत्थान गरी विभेद मुक्त समाज निर्माणका लागि आफुहरू निरन्तर अभियानमा लागि रहने उनले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रमान मल्ल, तिल्चन पौडेल, दुरदर्शी महीला सहकारीकी कोषाध्यक्ष सविता बिश्वकर्मा, सल्लाहकार नेत्र रुचाल लगायतले बोलेका थिए । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान र मृगौला पिडितलाई आर्थिक सहयोग गरेको समेत गरेको छ । रक्तदान कार्यक्रममा १९ यूनिट रगत संकलन भएको थियो भने मृगौला पिडित सन्जु परियारलाई ५१ हजार १ सय रूपैयाँ आर्थिक सहयोग गरिएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?