© २०२३
लायन्स क्लव अफ बुटवल सिद्धबाबा र लायन्स क्लव अफ बुटवल सयपत्री ले विश्व मधुमेह दिवसको सचेतना ¥यालीमा सहभागीता जनाएका छन् । एरिया ४ का क्लवहरुको संयुक्त आयोजानमा भएको उक्त सचेतना र¥यालीमा क्ललवको ब्यानर सहित पदाधिकारी, तथा सदस्यरुको उल्लेखनिय मात्रामा सहभागीता रहेको थियो ।